Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

पत्रकारहरूका लागि समाचार लेखन वृत्ति
"द्वन्द्वको मानवीय पक्ष"

देशमा चलिरहेको आन्तरिक द्वन्द्व र संकटकालीन अवस्थाका कारणले आफूले गरिआएको कामबाट विस्थापित भएका वा जागिरबाट निकालिएका पत्रकारहरूलाई भरथेग गर्ने उद्देश्यले यो समाचार लेखन वृत्ति कार्यक्रम संचालन गरिएको छ ।

यो समाचार लेखन वृत्ति, पत्रकारिता नै मूल पेशा भएका, पत्रकारका रूपमानै समाजमा परिचित र आफ्नो जीविकाको प्रमुख स्रोत पत्रकारिता पेशा भएका व्यवसायिक पत्रकारहरूका लागि हो ।

समाचार लेखन वृत्ति दि“दा तल लेखिएका अवस्थाका पत्रकारहरूलाई बढी प्राथमिकता दिइनेछ ।

१. नियमित र भरपर्दो आय स्रोत नभएको वा संकटकालका कारण गरिआएको कामबाट विस्थापित भएको ।
२. द्वन्दग्रस्त क्षेत्रमा बसेर द्वन्द्वलाई गहन अध्ययन र विश्लेषण गर्नुका साथै समयसमयमा मिडियामा राम्रा र सन्तुलित सामग्री सम्प्रेषण गर्दै आएको ।
३. पत्रकारिताका सिद्धान्त र व्यावसायकप्रति प्रतिवद्ध र निष्ठावान । साथै भविष्यमा पनि पत्रकारितालाई नै मूल पेशा बनाउन प्रयत्नशील ।
४. कम्तीमा पनि तीन वर्षेखि अविच्छिन्न रूपमा पत्रकारिता पेशामा रहेर काम गर्दै आएको ।

छनौट विधि

समाचार लेखन वृत्ति पाउन उत्सुक/इच्छुक पत्रकारले मिडिया र्सर्भिसेज इन्टरनेसनल -एम.एस.आई.) द्वारा उपलब्ध गराएको वा यो वेब साइटमा राखिएको आवेदन/समाचार लेखन वृत्ति फार्म र प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ ।
प्रस्ताव प्रस्तुत गर्ने पत्रकारले वृत्तिका लागि निर्धारित आधारहरू पूरा गरेको प्रमाणित गर्नुपर्ने छ ।

प्राप्त आवेदन/प्रस्तावहरूको आधारमा एउटा लेखन वृत्तिका लागि न्यूनतम रु. ५०००।- -पा“चहजार रूपै“या) र अधिकतम रु १०,०००।- -दशहजार रूपै“या) सम्म उपलब्ध गराइने छ । यसरी प्राप्त रकममा १५ प्रतिशत अग्रिम आय कर कट्टा गरिनेछ ।

समाचार लेखन वृत्तिका निम्ति उपलब्ध गराइने रकम सन्तोषपर्ूण्ा समाचार लेख प्राप्त भएपछि मात्र उपलब्ध गराइने छ ।
यसरी प्राप्त हुने सामग्री एम.एस.आई.ले जुनसुकै पत्रिका, रेडियो वा अन्य कुनै समाचार माध्यममा वा समाचार लेखमालाका रूपमा प्रकाशित वा प्रसारित गर्न सक्नेछ ।

सामग्रीको विषयवस्तु, सीमा, लेखन तथा प्रस्तुतिकरण शैली जस्ता कुरा आपसी सहमतिका आधारमा निश्चित गरिनेछ ।
अहिले उपलब्ध गराइने समाचार लेखन वृत्तिको मूल विषय द्वन्द्वको मानवीय पक्ष हुनेछ ।


विषय वस्तु के के हुनसक्छन -

द्वन्द्वका कारण नेपालमा ठूलो सङकट उत्पन्न भएको छ । द्वन्द्वका राजनीतिक, आर्थिक वा सामाजिक पक्षबाहेक मानवीय पक्ष पनि छ । मानवीय पक्षका पनि अनेक स्वरूप हुनसक्छन् । उदाहरणका लागि ः
१) द्वन्द्वले बालबालिकाको मानसिकतामा पारेको प्रभाव
२) द्वन्द्वले वृद्धबृद्धामा पारेको प्रभाव
३) द्वन्द्वले महिलामा पारेको प्रभाव
४) द्वन्द्वले मानवीय संवेदनशीलतामा पारेको प्रभाव
५) हाँसो, खुशी, दुःख, पीडाका परिवर्तित परिभाषाहरू
६) सुख र दुःखमा सहभागिता कति सम्भव कति असम्भव
७) नाता सम्बन्धको वदलिँदो परिभाषा
८) सेना वा माओवादीको नातेदार हुनुको पीडा
९) निरपराधीलाई अपराधी ठहर्‍याइँदाको अनुभूति
१०) मर्नु निको कि बहुलाउनु -मानवीय समवेदनाको अत्यन्त दुःखद अवस्थाको चित्रण) - आदि इत्यादि

यी केही उदाहरणमात्र हुन् । समाचार लेखनवृत्तिका निम्ति इच्छुक/उत्सुक पत्रकारले आफै विषय छान्न सक्ने छन् । तर, यी विषयहरू द्वन्द्वको मानवीय पक्षसँग सम्बन्धित हुनु आवश्यक छ ।

फार्म भर्नुस र प्रस्ताव पठाउनुस्

समाचार लेखन वृत्ति पाउनका लागि इच्छुक पत्रकारले सबैभन्दा पहिले प्रस्ताव पठाउनु पर्छ । प्रस्ताव टाइप गरिएको सामान्य अक्षरमा एक पेजभन्दा लामो हुनु हुँदैन । प्रस्तावमा तल लेखिएका कुरा समावेश गरिएको हुनुपर्छ ।
१) छोटो पृष्ठभूमि
२) विषयवस्तु र त्यसमय सामेल गरिने व्यक्तिको छोटो जानकारी
३) समाचार लेखले के कुरा उजागर गर्ने अपेक्षा गरिएको छ -
४) यही विषय छान्नुपर्ने कारण के हो -

आवेदन फारम

द्वन्द्वको मानवीय पक्ष समाचार लेखन वृत्ति

समाचार लेखन विृत्ति लिन चाहने पत्रकारबारे आधारभूत जानकारी

समाचार लेख लेख्न चाहने पत्रकारको नाम

हालको ठेगाना - तुरुन्त सर्म्पर्क गर्ने सकिने ठेनानासहित

पत्रकारिता कहिले कुन समाचार माध्यमबाट सुरु गर्नु भएको थियो

अहिले/सबैभन्दा पछि संलग्न सञ्चार माध्यमको नाम


अहिले कुनै सञ्चार माध्यममा हुनु हुन्न भने किन

तपाईँले अहिलेसम्म द्वन्द्वसँग सम्बन्धित के कति रिपोर्टिङ गर्नु भएको छ

ती सामग्री कुन कुन माध्यममा प्रकाशित/प्रसारित भएका छन्

प्रकाशित /प्रसारित सामग्रीमध्ये सबैभन्दा उल्लेखनीय १० सामग्रीका नाम दिनुहोस्
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.

द्वन्द्वको मानवीय पक्षस“ग सम्बन्धित समाचार लेखन वृत्तिमा तपाईँ किन सामेल हुन चाहनु हुन्छ - -अर्को पेजमा लेख्नुहोला ।)

 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
bL3{sfnLg ;+rf/ gLlt २०५९
5fkfvfgf tyf k|sfzg P]g
5fkfvfgf tyf k|sfzg lgodfjnL
/fli6«o k|;f/0f lgodfjnL
;"rgf k|ljlw gLlt @)%&
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन

मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2004 Center for Media Rights. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas