Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

पत्रकारहरुका लागि उपलब्ध अवसरहरु

 

वीमा सुविधा कार्यक्रम

ल्क्षित समूह ः द्वन्द्वका कारण जीवन असुरक्षित देखिन पत्रकार
सुविधा उपलव्ध गराइने अनुमानित संख्या ः लगभग १०० पत्रकार
वीमा संरक्षण ः
दर्ुघटना वीमा - रु. ५ ००,०००/-
स्वास्थ्य वीमा - रु. २५०००/-

सम्पन्न भइसकेका कार्यक्रम

व्यक्तिगत सुरक्षा सम्बन्धी कार्यक्रम
Personal Safety

तालिम
तेस्रो समूह - जेठ २७, २८, २९,
चौथो समूह - २०६२/असार ३, ४, ५
अधिकतम सहभागी संख्या - २८
छनौट विधि -आवेदन विश्लेषण र अन्तर्वार्ता
प्राथमिकता - द्वन्द्व सम्बन्धी समाचार बढी सङ्कलनगर्ने पत्रकार तथा द्वन्द्व क्षेत्रका पत्रकार

समाचार लेखन वृत्ति कार्यक्रम
विषय ः द्वन्द्वको मानवीय पक्ष
उपलब्ध वृत्ति ः लगभग २० पत्रकारका निम्ति
प्रति लेखन वृत्ति ः रु. ५००० वा बढी
छनौट आधार ः प्रस्तावका आधारमा
प्रथमिकता ः द्वन्द्व र सङ्कटकालका कारण बेराजगार बन्न पुगेका पत्रकारहरु ।

सुरक्षा फौज र पत्रकारबीच छलफल कार्यक्रम

पोखरा - जेठ १३, २०६२
धनगढी - जेठ २०, २०६२
जेपालगञ्ज - जेठ २२, २०६२
सहभागी - शाही नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च पदाधिकारीहरु र स्थानीय पत्रकार

अनुभव लेखन कार्यक्रम

विषय ः सशस्त्र द्वन्द्व रिपोर्टिङमा नेपाली पत्रकारहरुको अनुभव
उपलब्ध वृत्ति ः लगभग - २५
प्रतिलेखन वृत्ति रु. १००० देखि रु १०,००० सम्म र्
शर्त ः लेख स्वीकृति भएको अवस्थामा मात्र दिइने
छनौट विधि ः मौखिक प्रस्ताव

सल्लाह सेवा कार्यक्रम

व्यक्तिगत सुरक्षा
मनोवैज्ञानिक यातना
कानुनी समस्या लगायतका विषयमा परामर्श सेवा उपलब्ध छ ।

 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
bL3{sfnLg ;+rf/ gLlt २०५९
5fkfvfgf tyf k|sfzg P]g
5fkfvfgf tyf k|sfzg lgodfjnL
/fli6«o k|;f/0f lgodfjnL
;"rgf k|ljlw gLlt @)%&
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन

मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2004 Center for Media Rights. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas