The Public's Right to Know Principles on Freedom of
Information Legislation
Manual for Arab Journalists
on Freedom of Inform ation and Investigative
Journalism
खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।
Rights and Responsibilities of Journalists. A Handbook Produced
by Centre for Media Rights (CMR), Nepal with the support of Nepal
Media and Demoractic Strengthening Project/IMPACS
मधेस आन्दोलनमा मिडिया मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् । प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस्
नयाँ
नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा
प्रतिवेदन) दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर
जनसंचार र प्रजातन्त्रीकरण नेपालको
सन्दर्भमा एक अध्ययन (२०५३)
आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट
२०५८
प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०