Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

लेख रचना

मिडिया ट्रान्स्परेन्सी बडापत्र आउँदैछ
प्रेसले आफ्नो छवी सुधार्नु आवश्यक

-जेफ लोभिट

भ्रष्टाचार, आर्थिक स्वार्थ र माफियाको सिकार प्रेसलाई दरिलो र भरपर्दो नबनाइ भएको छैन ।

पत्रकारहरू जब शक्तिकेन्द्रहरुलाई पछ्याउने प्रयास गर्छन् तब राजनीतिक तथा व्यापारिक स्वार्थ भएका मानिसहरूबाट उनीहरू पीडित र प्रताडित हुन्छन्, कहिलेकाहीँ त उनीहरुको ज्यान पनि जान्छ ।

फोर्ब म्यागजिनको रुसी संस्करणका सम्पादक पाउल क्लेबिनिकोभको ९ जुनमा हत्या कसले गर्यो भन्ने अझै स्पष्ट भएको छैन, तैपनि उनको मृत्युमा शक्तिशाली व्यापारिक स्वार्थहरूको हात भएको अनुमान छ ।

भ्रष्टाचारको अनुसन्धान गर्ने पत्रकारहरूको लागि सबैभन्दा खतरनाक देशहरूको सूचीमा कोलम्बिया र फिलिपिन्ससँगै रुस पनि आउँछ । पत्रकारहरूको सुरक्षासँग सरोकार राख्ने समिति कमिटी टु प्रोटेक्ट जर्नलिस्टस् को रिपोर्टअनुसार सन् २००३ मा ३६ जना पत्रकारहरू उनीहरूको व्यवसायिक जिम्मेवारी पालन गर्नाको कारणले मारिएका थिए । युद्धक्षेत्रभन्दा बाहिर मारिएका १७ जना पत्रकारहरूमध्ये सात जना पत्रकार भ्रष्टाचारको रिपोर्ट गरेको कारणले मारिएको विश्वास गरिन्छ ।

न्यु एज अखबार र बीबीसीको बंगाली सेवाको लागि समाचार पठाउने र धेरैजसो भ्रष्टाचारको बारेमा समाचार लेख्ने बंगलादेशका पत्रकार मानिक चन्द १५ जनवरीमा बम आक्रमणमा मारिएका थिए । मोजाम्बिकमा कार्यरत खोजीपत्रकार कार्लोस अल्बर्र्टो कार्र्डोसो सन् २००० मा त्यहाँको सबैभन्दा ठूलो ऐतिहासिक बैँक भ्रष्टाचारको अनुसन्धान गर्दा मारिएका थिए ।

पत्रकारहरूको सुरक्षा पत्रकारिता तालिमको एउटा महत्वपूर्ण पक्ष हुनुपर्छ । यसको तार्त्पर्य हो सकेसम्म टिममा काम गर्नु बेस हुन्छ र भ्रष्टाचारको बारेमा अनुसन्धान गर्दा सहकर्मी पत्रकारहरूलाई एकअर्काको कामको जानकारी दिनर्ुपर्छ । फिलिपिन्सको खोज पत्रकारिता केन्द्रले राष्ट्रपति एस्ट्राडाको भ्रष्टाचारको पोल खोल्ने काममा ठूलो भूमिका खेलेको थियो । यो काम टिम बनाएर गरिएको थियो । यसले एस्ट्राडामाथि महाअभियोग लगाउन सघायो र उनलाई सत्ताबाट हट्न बाध्य गरायो ।

तर भ्रष्टाचारविरुद्ध मिडियाको प्रयासको सफलता मिडिया बाहिरका तत्वहरुमाथि पनि भर पर्छ । मिडियाको सफलतामा यी तत्वहरूको भूमिका हुन्छ :

प्रेस स्वतन्त्रता कानुनहरु,

विवेकशील, सबल, आत्मनिर्भर न्यायाधीशहरु,

आँटिला सरकारी अभियोक्ताहरु, कानुन व्यवसायीहरु,

व्यावसायिक सीपयुक्त इमान्दार प्रहरी र निजामती कर्मचारीहरु, तथा

मिडियालाई र्सार्वजनिक पहरेदार बन्न सघाउने वातावरण ।

कतिपय मिडिया मालिकहरूको पनि आफ्नै स्वार्थ हुन्छ । यस्ता स्वार्थमा प्रायः सरकारर प्रशासनको पनि संलग्नता हुन्छ । धेरैजसो देशमा मिडिया मालिकहरु सत्तासीन राजनीतिक दलहरूको यति नजिक हुन्छन् कि कुनै निर्णय सरकारले गरेको हो कि मिडिया मालिकले गरेको हो भन्ने थाहा पाउन गाह्रो हुन्छ ।

सरकारले ऐनकानुनको सम्मान र समान रूपले पालन गर्नु र र्सार्वजनिक सूचना सकेसम्म पारदर्शी ढंगले उपलब्ध गराउनु अति जरुरी हुन्छ । मिडियाले निष्पक्ष ढंगले काम गर्नका लागि स्वार्थहरूको बीच द्वन्द्वलाई घटाउने नीति र ऐनकानुनहरू तत्कालै ल्याउनुपर्छ ।
भ्रष्टाचारले गाँजेका मुलुकहरूमा मिडिया मालिकहरूले पत्रकारहरूको परिश्रमिक (तलब स्केल), सम्पादकहरूको स्वतन्त्रता र खोजपत्रकारितालाई दरो पार्न न्युजरुमलाई चाहिने पर्याप्त बजेटजस्ता विषयमा विचार विमर्शरछलफल गर्नुपर्छ ।

मिडियाले आफ्नै छवि पनि संग्लो पार्नुपर्छ । दर्ुभाग्यवश समाचार र लेखजस्ता सम्पादकीय सामग्री छाप्न (र नछाप्न पनि) का लागि तथा अनैतिक कामका लागि नगद रकम (र आकर्ष अवसर, सेवा र सामान पनि) लिने परिपाटी संसारभरि, खास गरी दक्षिणी तथा पर्ूर्वी युरोपका देशहरु र ल्याटिन अमेरिकामा, व्याप्त छ । अन्तर्रर्ााटय जनसर्म्पर्क संघ, (इन्टरनेसनल पब्लिक रिलेसन एसोसिएसन) ले ५४ देशमा गरेको र्सर्भेक्षणमा यो कुरा स्पष्ट भएको हो ।
यो र्सर्वेक्षणमा पूर्वी युरोपका झण्डै दुई तिहाइ उत्तरदाताहरूले पत्रकारहरुले सम्पादकीय सामग्री -समाचार र लेख) का लागि रकम लिनु सामान्य कुरा हो भनी ठानेको पाइयो । दक्षिणी युरोप, अप्रिmका र पश्चिम एशिया (मध्यपूर्व) मा पाँचजनामा दुई जना उत्तरदाताहरुले समाचार र लेखहरू छाप्दा पैसाको लेनदेनले प्रभाव पारेको हुन्छ भन्ने विश्वास गर्छन् ।

अन्तर्ष्ट्रिय जनसर्म्पर्क संघ र अन्य जनसर्म्पर्क निकायहरूले अन्तर्ष्ट्रिय पत्रकार महासंघ, ट्रान्स्परेन्सी इन्टरनेसनल र इन्टरनेसनल प्रेस इन्स्टिच्युटसँग मिलेर संचार पारदर्शिता बडापत्र (मिडिया ट्रान्स्परेन्सी चार्टर) जारी गर्दैछ । यसमा जनसर्म्पर्क र मिडियामा घूसको लेनदेनलाई निर्मूल पार्न स्पष्ट सिद्धान्त र नियमहरू प्रस्तुत गरिनेछन् ।

यो नयाँ मिडिया ट्रान्स्परेन्सी बडापत्रमा उपहार लिने कुरा तथा समाचार, लेख र विज्ञापनको विषयवस्तुबीच भिन्नतालाई स्पष्ट पारिएको छ । मिडियालाई दरिलो र भरपर्दो बनाउनका लागि पत्रकार, प्रकाशक तथा मिडिया मालिकहरूले यो बडापत्रलाई र्समर्थन, सहयोग र पालना गर्नु आवश्यकता छ ।

स्रोतः इन्टरनेसनल हेराल्डबाट द काठमाडौँ पोष्टमा अगस्ट २, २००४ मा पुनःप्रकाशित लेखको साभार अनुवाद


 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
bL3{sfnLg ;+rf/ gLlt २०५९
5fkfvfgf tyf k|sfzg P]g
5fkfvfgf tyf k|sfzg lgodfjnL
/fli6«o k|;f/0f lgodfjnL
;"rgf k|ljlw gLlt @)%&
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन

मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2004 Center for Media Rights. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas